शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

काठमाडौंमा निषेधाज्ञा थपियो

काठमाडौंमा निषेधाज्ञा थपियो

कोभिड १९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ भने अब सार्वजनिक यातायात खुल्ने भएको छ। सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ।

कोभिड–१९ नियन्त्रणका लागि १६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा जारी छ। पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend