शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पार्टी एकताबारे प्रयत्नशील छौँः ज्ञवाली

पार्टी एकताबारे प्रयत्नशील छौँः ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकताका लागि आफूहरु प्रयत्नशील रहेको बताएका छन् । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि उनले नेता माधवकुमार नेपालसहितको एमाले बनाउन औपचारिक–अनौपचारिक छलफल भइरहेको पनि बताए ।

प्रवक्ता ज्ञवालीले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानमा केन्द्रित रहेर छलफल पनि गरिरहेको दाबी गरे । सीमित नेताहरुको चाहना र जनताको चहाना मेल नखाएको उनको भनाइ छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend