सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

युरोकपमा आजराति दुई खेल हुँदै

युरोकपमा आजराति दुई खेल हुँदै

एजेन्सी। युरोकपको समूह चरणअन्तर्गत आजराति समूह ‘डी’ का दुई खेलहरु हुनेछन्। नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुने खेलमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन्। चेक रिपब्लिक ४ अंकसहित समूह ‘डी’ को शीर्ष स्थानमा छ भने समान अंक भएको इंग्ल्यान्ड, १ अंक जोडेको क्रोएसिया तेस्रो र स्कटल्यान्ड चौथो स्थानमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend