शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आजदेखि उपत्यकाको निषेधाज्ञा खुकुलो

आजदेखि उपत्यकाको निषेधाज्ञा खुकुलो

 

काठमाडौं। आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकको निर्णयअनुसार निजी सवारी साधन तथा ट्याक्सीलाई जोररबिजोर प्रणालीमा चल्ने दिइएको छ भने सपिङ मल, विभिन्न प्रकारका पसल, राइड सेयरिङ, हार्डवेयर पसल लगायतका पसललाई बार अनुसार खुल्न दिनेगरी निषेधाज्ञालाई खुकुलो बनाएको हो। यसैगरी बैंक तथा वित्तीय क्षेत्र र सेयर बजारसम्बन्धी कार्यालयहरु पनि आजदेखि खुलेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend