शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

भोलिदेखि यातायात व्यवस्था कार्यालय खुल्ने

भोलिदेखि यातायात व्यवस्था कार्यालय खुल्ने

 

 

यातायात व्यवस्था कार्यालयले भोलिदेखि आफ्ना विविध सेवा सुचारु गर्ने भएको छ। यातायात व्यवस्था कार्यालय जगातीका अनुसार भोलि असार ९ गतेदेखि सवारी चालक अनुमतिपत्रको नवीकरणर प्रतिलिपी ट्रायल पास भई राजस्व बुझाउन बाँकी रहेका परीक्षार्थीहरु राजस्व संकलन एंव स्मार्टकार्ड वितरणको सेवाहरु सुचारु गरिएको जानकारी दिईएको छ।

नयाँ सवारी चालक अनुमतिपत्र तथा वर्ग थपका लागि अनलाईन मार्फत दर्ता भई बायोमेट्रिकको लागि प्रतिक्षामा रहेका सेवाग्राहीहरुको हकमा भने यो सेवा स्थगित गरिएको जनाईएको छ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend