काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई महासमितिमा मनोनित गरेका छन्।
राष्ट्रिय प्रजातन्त्रपार्टी संयुक्त (सुनिलबहादुर थापा) समूह कांग्रेसमा प्रवेश गर्दा भएको सहमति अनुसार देउवाले महासमिति सदस्य मनोनित गरेका हुन्।
कांग्रेस मुख्य सचिव कृष्णाप्रसाद पौडेलले केन्द्रीय समिति बैठकको निर्णयअनुसार महासमिति सदस्य मनोनित गरिएको जानकारी दिए।
यस्तो छ सूची



© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend