सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुन–चाँदीको भाउ फेरि बढ्यो

सुन–चाँदीको भाउ फेरि बढ्यो

 

 

 

काठमाडौं । स्थानीय बजारमा सुन–चाँदीको मूल्य फेरि बढेको छ । सोमबारको तुलनामा तोलामा ६०० रुपैयाँले सुनको भाउ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ तोकेको छ । सोमबार तोलाको ९० हजार ४०० कायम गरिएको थियो । तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९० हजार ५०० पुगेको महासंघले जनाएको छ । दुई दिनदेखि चाँदीको भाउ पनि निरन्तर बढेको छ । चाँदीको भाउ पनि बढेर तोलाको १३ सय पुगेको महासंघले जनाएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend