शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नीति तथा योजना आयोगको उपाध्यक्षमा काफ्ले नियुक्त

नीति तथा योजना आयोगको उपाध्यक्षमा काफ्ले नियुक्त

 

कास्की । गण्डकी प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा रघुराज काफ्लेलाई नियुक्त गरेको छ । आईतबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले नीति तथा योजना आयोगमा पदाधिकारी नियुक्त गरेको हो । ब्यास नगरपालिका ५, तनहुँ निवासी काफ्लेलाई गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उपाध्यक्षमा नियुक्त गरे सँगै आईतवार नै सपथ ग्रहण गराएका छन । काफ्लेले अर्थशास्त्रमा पिएचडी गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend