शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कुन बार कुन पसल खुल्ने ?

कुन बार कुन पसल खुल्ने ?

 

काठमाडौं। उपत्यकामा बारअनुसार बिहान ११ देखि ४ बजेसम्म पसल खोल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजान बारअनुसार पसल खोल्ने निर्णय गरेको हो। अब सपिङ मल, खेलकुद सामाग्री, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट, टेलरिङ सोमबार, बुधबार र शुक्रबार र सुन, भाँडा, भान्सा, विद्युतीय घरायसी, अटोमोबाइल्स, मोबाइल÷कम्प्यूटर पसल आइतबार, मंगलबार र बिहीबार खुल्नेछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend