शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ज्वाला संग्रौलासहित तीन पक्राउ

ज्वाला संग्रौलासहित तीन पक्राउ

 

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहकाअनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।

पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend