सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढी पहिरोबाट प्रभावितहरुका लागि दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्का मेलम्ची पुगेर राहत वितरण गरेर फर्किएका छन् ।
उनीहरुले बाढी प्रभावितहरुका लागि डसना, ब्ल्याङ्केट, म्याट ५०–५० थान वितरण गरेका हुन् । यस्तै, उनीहरुले चामल, चाउचाउ, बिस्कुट, सेनेटरी प्याड पनि वितरण गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend