सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेलाई लाग्यो फेरी नराम्रो संग झड्का कांग्रेस उम्मेदवार पाण्डे विजयी

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेलाई लाग्यो फेरी नराम्रो संग झड्का कांग्रेस उम्मेदवार पाण्डे विजयी

काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् ।सोमवार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको मतदानमा २९७ मत खसेको थियो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend