शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

गणतन्त्रका महानायक यसकारण हुन कोइराला, प्रचण्ड र माधव

गणतन्त्रका महानायक यसकारण हुन कोइराला, प्रचण्ड र माधव

राम प्रसाद रिजाल,
नेपालमा गणतन्त्र त्यसै आएको होइन मोओवादीको १० बर्षे शशत्र युद्ध ०६२/०६३ सालको जनआन्दोलन कांग्रेस एमाले लगाएत ७ राजनीति दलको आन्दोलन मधेश आन्दोलन आदीवासी जनजाति लगाएत उत्पिडित बर्गहरूको आन्दोलनबाट हजारौंको बलिदानीबाट आएको गणतन्त्र  हो ।

गणतन्त्रका महानायकहरुमा तत्कालीन कांग्रेस सभापति गिरिराज प्रसाद कोइराला शस्सत्र माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका महासचिव माधव कुमार नेपाल हुन ।

गणतन्त्र आईसके पनि खराव कुपात्र  भएकोले गणतन्त्र धरापमा परेकोले गणतन्त्रवादी शक्ति हरु एकजुट हुनु पर्ने आबश्यकता छ । ओली सरकारले जनतालाई दोव्बर ऋणको भार बोकाईसकेको छ । कानुन र विधिको शासनलाई समाप्त गरेर देशलाई अस्थिरता तिर ढकलेर संघिय लोकतान्त्रिक व्यवस्था समाप्त गर्न ओली लागेकोले उनको प्रतिगामी कदमले नै ओलीलाई पतनको दिशामा लगिसक्यो ।
गणतन्त्र दिवसको उपलक्ष्यमा मेरो तर्फबाट सबैलाई धेरै धेरै शुभकामना छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend