काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको सुविधालाई शतप्रतिशत बढाएको छ। आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात सुविधामा शतप्रतिशत वृद्धि गर्दै १२ हजार पुर्याइएको अर्थमन्त्री विष्णु पौडेलले बताए। हाल देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend