सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

खुसिको खबर ! वृद्धभत्ता बढ्यो

खुसिको खबर ! वृद्धभत्ता बढ्यो

काठमाण्डौ । सरकारले वृद्धभत्ता बढाएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अब वृद्धभत्ता मासिक ४ हजार पुर्याइएको जानकारी दिएका हुन । उनले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको जानकारी पनि दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend