शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

देशको नेतृत्व गणतन्त्र बिरोधी बयलगाडेहरूको हातमा पुगेको भन्दै डा भट्टराईले पोखे यस्तो आर्कोश

देशको नेतृत्व गणतन्त्र बिरोधी बयलगाडेहरूको हातमा पुगेको भन्दै डा भट्टराईले पोखे यस्तो आर्कोश

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भइरहेको बताएका छन् ।

१४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै डा भट्टराईले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भइरहेको भन्दै त्यसलाई परास्त गर्न अपिल गरेका छन् ।

उनले भनेका छन्, गणतन्त्र बिरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने जुन काम भैरहेको छ त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गरौं ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend