शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

गणतन्त्र दिवसकै दिन कमल थापाले दिए गणतन्त्र नै उल्टाउने गरी यस्तो डर लाग्दो अभिब्यक्ति

गणतन्त्र दिवसकै दिन कमल थापाले दिए गणतन्त्र नै उल्टाउने गरी यस्तो डर लाग्दो अभिब्यक्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । गणतन्त्र दिवसका दिन उनले यस्तो बताएका हुन । उनले भनेका छन्, “१३ वर्षअघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतीक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो । राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन् ।”

उनले भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको पनि औल्याएका छन् । “तसर्थ, राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाबारे पुनर्विचार गरौँ,” उनले आग्रह गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend