शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

४ सय ३० जना कैदीलाई माफी मिनाहा दिने गरी यस्तो आयो बिज्ञप्ती

४ सय ३० जना कैदीलाई माफी मिनाहा दिने गरी यस्तो आयो बिज्ञप्ती

President Bidya Devi Bhandari signs

काठमाडौं । सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् ।

मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend