सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पत्रकार महासंघका अध्यक्ष सवार कार दुर्घटनामा

पत्रकार महासंघका अध्यक्ष सवार कार दुर्घटनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष र दाङ जिल्ला अध्यक्ष सवार कार दुर्घटनामा परेको छ । तुल्सिपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कोरपियोले महासंघका अध्यक्ष विपुल पोख्रेल,दाङ जिल्ला अध्यक्ष दुर्गालाल केसी,उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार कारलाई ठक्कर दिएको हो । ठक्करबाट कार क्षतिग्रस्त भएपनि कुनै मानविय क्षति भने नभएको बताईएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend