शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कोरोना निको हुने दर ह्वात्तै बढ्यो

कोरोना निको हुने दर ह्वात्तै बढ्यो

काठमाडौं । आज देशभर कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ । पछिल्लो समय देशभर कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या दैनिक रुपमा उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा ६७१४ कोरोना संक्रमण पुष्टि हुँदा ६७१६ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै आज थप १४५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend