शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

 कोरोना संक्रमण दर  नियन्त्रणमा आउन नसके पछि  स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले गरे यस्तो संकेत 

 कोरोना संक्रमण दर  नियन्त्रणमा आउन नसके पछि  स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले गरे यस्तो संकेत 

sf7df8f}F, @$ r}t M sf7df8f}F dxfgu/kflnsf leqsf ;fd'bflos tyf ;+:yfut ljBfnox?df :yfgLo efiff -g]kfn efiff_, g]kfnL snf, ;+:s[ltnfO{ kf7oqmddf ;dfj]z u/L k7gkf7g ug{ ;xof]u u/]jfkt g]jfM kqsf/ /fli6«o ba"sf] cfof]hgfdf sf7df8f}F dxfgu/kflnsf pkk|d'v xl/k|ef v8uL >]i7nfO{ j;Gtk'/df d+unaf/ gful/s clegGbg ub}{ pkk|wfgdGqL O{Zj/ kf]v/]n . tl:a/ M /Tg >]i7

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी चार हप्तापछि कोरोना संक्रमण घट्दै जाने बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘अहिले नेपालमा नयाँ भेरियन्ट फैलिएको देखिन्छ । पहिलेको भन्दा घातक छ । आगामी चार हप्तामा संक्रमण घट्दै जान्छ ।’

उनले निषेधाज्ञामा पनि व्यक्तिको आवातजावत प्रभावकारी रूपमा नियन्त्रणमा नआएको र केही सेवा र कार्यहरू सुचारु रहँदा संक्रमण दर अपेक्षाकृत रूपमा नियन्त्रणमा आउन नसकेको बताए । खोप खरिदका लागि बेलायत, रूस, भारत र चीनलाई सहजीकरण गरिदिन आग्रह गरिएको पनि उनले जानकारी दिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend