काठमाडौं । माधव पक्षीय नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले सरकार टिकाउनकै लागी ओली सरकारले ४० लाख भन्दा बढ़ी भारतीय नागरिकहरूलाई अध्यादेश जारी गरेर नेपाली नागरिकता दिएको स्पस्ट गरेका छन । उनले आजै देखि वीरगंज लगाएत विभिन्न जिल्लाहरूमा कोरोनाको महामारीमा पनि हजारौं भारतीयहरु नेपाली नागरिकता लिन भीड गर्दै लामबद्ध भएको खुलासा समेत गरे । यि राष्टघा ओली र विद्याले नेपाललाई भारतमा गाँभ्न आँटे भन्दै आर्कोस समेत पोखे । उनले यो नागरिकता विधेयक खारिज गर्न हामी सबै नेपालीहरू मिलेर शितलनिवास र बालुवाटार घेरर्नु पर्ने बताए । उनले केपी शर्मा ओली र विद्या भण्डारीलाई राष्टघातीको आरोप समेत लगाएका छन । नेपालको भन्दा भारतको चिन्ता र माया गर्ने नेताहरुलाई नांगेझार बनाएर भारत लखेट्नु पर्ने कुरामा रिजालले जोड दिए । उनले प्रश्न गदै भने, नागरिकता दिने कुरा पसलमा गएर सलाई किने जस्तो हो ?” सरिता गिरी, राजेन्द्र महतो, अमरेश कुमार सिंह लगाएत मधेसी मूलका नेताहरुले दोहोरो नागरिकता लिएको भन्ने कुराहरू संचार माध्यममा आइरहेको छ र यसरी दोहोरो नागरिकता लिनेहरू माथि सरकारले तुरुन्तै छानविनको डायरामा ल्याएर कारवाही गर्नुपर्ने रिजालले माग गरे । युवा नेता रिजालले दोहोरो नागरिकता खारेज गर्नु पर्ने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend