सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पछिल्लो २४ घन्टामा ८ हजार ३०५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा ८ हजार ३०५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा ८३ सय ५ जनामा संक्रमण देखिएको छ। पीसीआरबाट २१ हजार ६९५ र एन्टिजेनबाट ३९२ नमूनाको परीक्षण गराउँदा ८३ सय ५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ ५ हजार ८४७ पुगेको छ। बिहीबार ६ हजार ५४३ जना कोरोनामुक्त भएका छन्।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend