शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

राष्ट्रियसभा सदस्यमा डा देवकोटा विजयी

राष्ट्रियसभा सदस्यमा डा देवकोटा विजयी

हेटौंडा। निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाएर विजयी भएका हुन । राम बहादुर थापा बादलले ४०१४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend