शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा देवकोटाले लिए अग्रता

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा देवकोटाले लिए अग्रता

काठमाडौं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा खिमलाल देवकोटाले अग्रता लिएका छन् ।

स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन् ।

स्थानीय तहको कुल २३८ मध्ये २३३ मत मात्र खसेको थियो । वाग्मती प्रदेशका स्थानीय तहमा नेकपा एमालेको १३३ मतदाता छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend