सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि अब नेपालमै उत्पादन हुने

कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि अब नेपालमै उत्पादन हुने

काठमाडौं । कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend