तस्विर फाइल
काठमाडौं । कोभिड–१९ बाट एकैदिन २ सय ६४ जनाको मृत्यु भएको छ । बुधबार जारी प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार सोही समयमा पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेनबाट १ सय ९ गरी ८ हजार १ सय ७३ जनामा कोभिड संक्रमण भएको छ । जसमध्ये २ हजार ४ सय ८६ संक्रमित काठमाडौं उपत्यकामै छन् । पछिल्लो २४ घण्टामा ७ हजार १ सय ८९ जना कोभिड संक्रमणमुक्त भएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend