नवगठित नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश चीन प्रस्थान गरेका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ कार्ल माक्र्सको २०० औं शतबार्शिकीको अवसरका चिनियाँ कम्युनिष्ट पार्टीले सेन्जेनमा गर्ने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चीन गएका हुन् । श्रेष्ठले यो आफ्नो पूर्वनिर्धाति कार्यक्रममा भाग लिएको प्रतिक्रिया दिएका छन् । उनको यो भ्रमणलाई महत्त्वपूर्ण तवरले हेरिएको छ । नेपालको पछिल्लो राजनैतिक अवस्था र एमाले, माओवादी पार्टी पछि नेपालको सवै भन्दा ठुलो पार्टीको हैसियतमा चिन प्रस्तान गरेका छन्
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend