काठमाडौं । कोरोनाको संक्रमण बढेका कारण अस्पतालहरुमा अक्सिजनको आवश्यक पर्ने बिरामीहरुको चाप उच्च रहेको अवस्थामा आपूर्तिलाई सहज बनाउने सरकारको प्रयासमा नेपाली सेना खटिएको छ ।
कोभिड१९ व्यवस्थापन तथा संचालन केन्द्र, जनसंख्या तथा स्वास्थ्य र गृह मन्त्रालयसँगको समन्वय र सहकार्यमा अक्सजन व्लान्टहरुको संचालन तथा सिलिन्डरको ढुवानी कार्यमा सेनाले सहयोग पुर्यायउँदै आएको छ ।
Oxygen Plant संचालनमा खटीएको जनशक्तिको विवरणः

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend