बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि शपथग्रहण गर्नुपर्ने यादवको माग

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि शपथग्रहण गर्नुपर्ने यादवको माग

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि शपथग्रहण गर्नुपर्ने माग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राखेका छन्। आज एक विज्ञप्ति जारी गर्दै प्रतिज्ञा नगर्ने भनी सत्यनिष्ठापूर्वक त्यो पर्दैन भन्नु देशको राष्ट्रपति र प्रधानमन्त्रीको मर्यादा विपरीत भएकाले पुनः सपथग्रहण गर्नुपर्ने उनले माग राखेका हुन्। उनले सरकारले गरेको राजदूतहरुको नियुक्ति संविधानअनुसार र समावेशीताका आधारमा नभएको आरोप पनि लगाएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend