काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सरकारको प्रस्ताव राखेको बताएका छन्।
यसअघि बाबुराम आफैं प्रधानमन्त्री बनाइदिनुस् भन्दै बालुवाटार पुगेको भनाइ सार्वजनिक भएसँगै भट्टराईले आफू राष्ट्रिय सरकारको प्रस्ताव लिएर बालुवाटारमा ओलीलाई भेट्न गएको बताएका हुन्। आफूले प्रधानमन्त्री ओलीलाई भेटेर देशमा देखिएको संकट समाधानका लागि राष्ट्रिय सरकारको प्रस्ताव राखेको भट्टराईले सामाजिक सञ्जालमार्फत बताएका हुन्।
‘
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend