बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

रुखको चेपमा लुकाइराखेको २ वटा भरुवा बन्दुक बरामद

रुखको चेपमा लुकाइराखेको २ वटा भरुवा बन्दुक बरामद

 

हेटौडा, मकवानपुरमा प्रहरीले रुखको चेपमा लुकाइराखेको २ वटा भरुवा बन्दुक बरामद गरेको छ । मकवानपुरको भीमफेदी गापा वडा–६ स्थित स्याउली बनको रुखको चेपमा लुकाइराखेको १ नाले भरुवा बन्दुक २ थान फेला परेको हो । उक्त बन्दुक बरामद गरी बन्दुकहरु को कसको हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ जयश्वर रिमालले बताए । शनिबार दिउँसो करिब सवा २ बजे इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट प्रनि सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको टोलीले बन्दुक फेला पारेको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend