बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

यस अघि ओलीको चर्को आलोचना गदै आएका योगेश भट्टराईले दिए ओलीलाई बधाई

यस अघि ओलीको चर्को आलोचना गदै आएका योगेश भट्टराईले दिए ओलीलाई बधाई

काठमाडौँ । नेकपा एमालेकै (खनाल–नेपाल) समूहका नेता योगेश भट्टराईले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनियताको सपथ खुवाइरहेको तस्बिर फेसबुकमा शेयर गर्दै भट्टराईले ओलीलाई बधाई दिएका हुन् । ओलीको चर्को आलोचना र टिप्पणीमा उत्रने नेपाल समूह हिजो ओली र नेपालबीच समझदारी भएपछि भने केही शान्त बनेको छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend