बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बहुमतको सरकार बन्न नसकेपछि शीतल निवासको आयो यस्तो विज्ञप्ति

बहुमतको सरकार बन्न नसकेपछि शीतल निवासको आयो यस्तो विज्ञप्ति

President Bidya Devi Bhandari signs

काठमाडौं । शीतल निवासले बहुमतको सरकार बन्न नसकेको जनाएको छ । बिहीबार राति एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयको तर्फबाट प्रवक्ता रुपनारायण भट्टराईले बहुमतको सरकारका लागि बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी पेश नभएको जानकारी दिएका हुन् ।

राष्ट्रपतिले वैशाख २७ गते संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि आजसम्मको समय दिएर आह्वान गरेकी थिइन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend