सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बैंकमा ५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने

बैंकमा ५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने

काठमाडौं । निषेधाज्ञाको अवधिमा बैंकको खातामा ५० हजार रुपैयाँभन्दा कम रकम जम्मा गर्न नपाइने भएको छ । बिहिबार बसेको नेपाल बैंकर्स सङ्घको बैठकले सबै बैंकलाई खातामा न्यूनतम ५० हजारभन्दा कम जम्मा नगर्न निर्देशन दिएको हो । बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको छ ।

यस्तै सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा रु ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण चेक, कनेक्ट आईपीएस (आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ । यस्तै यस अवधिमा बैंकले निश्चीत सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू रोकिने भएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend