काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।ओली र नेपालबीच झन्डै ४ घन्टा वार्ता भएको हो। भेटमा भएको निर्णय भने बताइएको छैन् । दुई नेताबीच वैशाख ९ गतेपछि बिहीबार भेट भएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend