बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

माधव नेपाललाई नै तनाव हुने गरी आयो एमाले नेतृ राम कुमारी झाँक्रीको यस्तो कडा टिप्पणी

माधव नेपाललाई नै तनाव हुने गरी आयो एमाले नेतृ राम कुमारी झाँक्रीको यस्तो कडा टिप्पणी

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षकी नेतृ राम कुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल बिच बिना ठोस प्रस्ताव संवाद भएको भन्दै असन्तुष्टि पोखेकी छिन । उनले ठोस प्रस्ताव बिना को संवादको कुनै अर्थ नहुने बताउँदै ओली सँग बिद्रोहमै जोड दिएकी छिन् । उनले यो कुरा सामाजिक संजालमा बताएकी हुन ।

उनले भनेकी छिन, ”ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।”

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend