बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेता रावलले ट्वीटरमा यस्तो लेखे पछि भयो बालुवाटारलाई छटपटी

नेता रावलले ट्वीटरमा यस्तो लेखे पछि भयो बालुवाटारलाई छटपटी

काठमाडौँ । नेपाल र्‍खनाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आफ्नो समूहका सांसदहरुले राजीनामादिनु पर्ने बताएका छन । नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आफ्नो समूहका सांसदहरुको राजीनामा आवश्यक रहेको सामाजिक सञ्जाल ट्वीट मार्फत उल्लेख गरेका हुन ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ ।’

नेता रावलले ट्वीटरमा यस्तो लेखेका छन्

 

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend