बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

१९ वर्षको उमेरमा सगरमाथाको सफल आरोही बने सरोज कासिफ

१९ वर्षको उमेरमा सगरमाथाको सफल आरोही बने सरोज कासिफ

काठमाडौं । पाकिस्तानका एकजना आरोही सबैभन्दा कम उमेरमा सगरमाथा चढने पाकिस्तानी आरोही बन्न सफल भएका छन।१९ वर्षको उमेरमा सगरमाथाको सफल आरोही बन्न सफल भएका सरोज कासिफ हुन। उनले आज बिहान सगरमाथामा सफलता हासिल गरेका थिए। उनि सेभेन समिट ट्रेकबाट सगरमाथा आरोहण अभियानमा सरिक भएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend