सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

खानेपानी मन्त्री थापा र पर्यटन मन्त्री ढकाल कोरोना संक्रमणमुक्त

खानेपानी मन्त्री थापा र पर्यटन मन्त्री ढकाल कोरोना संक्रमणमुक्त

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र पर्यटन मन्त्री भानुभक्त ढकाल कोरोना संक्रमणमुक्त भएका छन् । आज गरिएको कोरोना परिक्षणमा दुवैको रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमण देखिएपछि घरमै आइसोलेसनमा बसेका दुवै आज संक्रमणमुक्त भएका हुन् । मन्त्री मणि थापा गएको बैशाख १३ गते सामान्य लक्षण देखिएपछि कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend