काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अपराधपूर्ण कामका कारण ह्वीप उल्लंघन गर्न बाध्य भएको बताएका छन्।
सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा संसदमा अनुपस्थित भएका नेपालले ओलीका अपराधपूर्ण कामका कारण आफूहरु ह्वीप उल्लंघन गर्न बाध्य भएको बताएका हुन्।
माधव नेपालले जारी गरेको प्रेस वक्तव्यः


© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend