काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन आग्रह गरेको छ । त्यसको लागी सोच्न र बिचार गर्न सो समूहले १३ घण्टा सम्मको समय दिएको छ । नेपाल समूह सांसदहरुको बैठकले भोलि २७ गते बिहान ९ बजेसम्मको समय दिएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend