बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

काठमाडौँ महानगरपालिकाद्वारा कक्षा ८ को वार्षिक परीक्षा स्थगित

काठमाडौँ महानगरपालिकाद्वारा कक्षा ८ को वार्षिक परीक्षा स्थगित

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा तत्कालको लागि स्थगित गरेको छ ।महानगरले आइतबार विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित कक्षा ८ को परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको जानकारी दिएको हो ।यसअघि महानगरले जेठ ३ गतेदेखि कक्षा ८ को परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको थियो ।

यस्तो छ विज्ञप्ति

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend