सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएका हुन्। मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीता कुमारी पौडेल समक्ष राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend