बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रधानमन्त्रीले खटाए पौडेल र नेम्वाङलाई नेपाल समूहको राजीनामा रोक्न

प्रधानमन्त्रीले खटाए पौडेल र नेम्वाङलाई नेपाल समूहको राजीनामा रोक्न

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहसँग वार्ता गर्न दुई जना नेतालाई दूत बनाएर खटाएका छन । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई वार्ताका लागि दूत बनाएर खटाएका हुन् ।

अहिले ओली र नेपाल समूहका नेताहरुबीच सिंहदरबारमा वार्ता चलिरहेको छ । नेपाल समूहका सांसदरुले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला दुवै पक्ष बीचको यो बार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । नेपाल समूहका सांसदहरु पनि सामूहिक राजीनामा बोकेर संसद सचिवालय सिंहदरबारमा पुगेका छन् । उनीहरुलाई रोक्न प्रधानमन्त्रीले दुई जना नेता पौडेल र नेम्वाङलाई खटाएका हुन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend