बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

एकाएक महन्थ र राजेन्द्र गए देउवा भेट्न,उपेन्द्रलाई भयो तनाव !

एकाएक महन्थ र राजेन्द्र गए देउवा भेट्न,उपेन्द्रलाई भयो तनाव !

काठमाडौं ।केहि समय अघि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।  प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा अध्यक्ष ठाकुर रहेका छन् । तर जसपा नेपालमै भने प्रधानमन्त्री ओलीको विश्वासको मतको बारेमा पार्टीमा दुईटा धार छ । जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर पक्षमा छन् एकाएक महन्थ र राजेन्द्र देउवा भेट्न गए पछि उपेन्द्रलाई तनाव भएको बुझिएकोछ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend