बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

माधव नेपालसहित २० जना नेताहरुबीचको आन्तरिक छलफल सकियो

माधव नेपालसहित २० जना नेताहरुबीचको आन्तरिक छलफल सकियो

काठमाडौँ । आज दिउँसो शनिबार नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले लगभग ६ घन्टासम्म आन्तरिक छलफल गरेको छ। ललितपुर सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को नेपाल ओलम्पिक भवनमा उक्त छलफल भएको हो। स्रोतका अनुसार दिउँसो १४ः३५ मा सुरु भएको छलफल राति २०ः२५ बजेसम्म चलेको थियो। ललितपुर सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को नेपाल ओलम्पिक भवनमा भएको् छलफलमा माधव कुमार नेपाल ,अष्टलक्ष्मी शाक्य ,कल्याणी खड्का, घनश्याम भुसाल,सोमप्रसाद पाण्डे, भीम रावल, मेटमणि चौधरी, झपट रावललगायत २० जना नेता उपस्थित थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend