सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जनामा संक्रमण पुष्टि, थप ५३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जनामा संक्रमण पुष्टि, थप ५३ जनाको मृत्यु

 

 

 

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend