सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

डिभी २०२२ को नजिता आज आउने

डिभी २०२२ को नजिता आज आउने



काठमाडौं। सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदनको नतिजा आज आउने भएको छ। आज राती ९:४५ बजेबाट डिभीको लागि आवेदन दिएकाहरुको नतिजा आउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। नतिजा हेर्न कन्फर्मेसन नम्बरको प्रयोग गर्नुपर्ने दुतावासले जनाइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend