बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

उपत्यकासहित पहाडी जिल्लामा मेघगर्जन, हावाहुरी र चट्याङ्गसहित पानी पर्ने सम्भावना

उपत्यकासहित पहाडी जिल्लामा मेघगर्जन, हावाहुरी र चट्याङ्गसहित पानी पर्ने सम्भावना

काठमाण्डौ । केहि समय अघि काठमाण्डौमा सिमसिमे पानी परेको थियो । पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।मौसमविद् शान्ति कँडेलका अनुसार प्रिमनसुनकै समय भएकाले प्रदेश २ बाहेकका प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ ।प्रदेश १ का केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ । काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा मेघगर्जन,हावाहुरी र चट्याङ्गसहित पानी पर्ने मौसमविद् कँडेलले बताईन । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, पूर्व–पश्चिममा फैलिएको न्यूनचापीय रेखा तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend